डोटीको शिखर नगरपालिकामा काँग्रेसले गरे बाटो अबरुद्ध

डोटी शिखर नगरपालिका वडा नम्बर 7 मा एमालेको जित भयपनि काँग्रेसले भने शिखर नगरपालिकाबाट जिल्ला जाने बाटो अबरुद्ध गरेका छन सवारी साधन चल्न नपाउँदा शिखर नगरपालिका का जनतालाई निकै पठिनाई भयको जानकारी दिनुभयो छ