कृष्ण जनालाको निर्देशकमा आधुनिक गीत सार्बजनिक

ब्याङलोर  गीत संगित को दुनिया मा भर्खरै मात्र नयाँ आधुनिक गीत निस्ठुरी सार्वजनिक भएको छ डिभी कृयसन म्युजिक प्राली को बेङ्लोर टिम ले निर्माण गरेको यो गीत देव बोहरा र कृष्ण जनाला ले लेखेका हुन निकेस राई को संगित मा बनेको गीत लाई फ्रीसकला राई ले गाउनु भएको छ कृष्ण जनाला ले निर्देशन गरेको यो भिडियो मा राज कुमार कल्पना बुढा र पुजा कार्किको अभिनय रहेको छ। सागर खड्का को छायांकन रहेको गीत लाई कृष्ण बाबू ले सम्पादन गर्नु भएको हो रिदम बोहरा,छवि टमाटा, लक्ष्मण बगर ,प्रकाश बिस्वकर्मा ,करन बिक ,अधुरो जिन्दगी गोपाल ,महेस ताम्राकार नरेस कुमार भण्डारी लगायत सबै संग सहकार्य गर्दै डिभी कृयसन म्युजिक प्रालि को टिम बेङ्लोर मा काम गर्दै आएको छ । नेपाल लगायत विभिन्न देस बाट सहज तरिका ले काम तथा बजार ब्यबस्थापन गर्दै अगाडि बढिरहेको यो टिम सङ्ग सहज तरिका ले काम गर्ने बाताबरण रहेको छ उचित सुझाव सल्लाह दिदै पुराना लाई सम्मान नया लाई प्रोत्साहन स्वरुप निरन्तर अगाडि बढी रहेको डिभी कृयसन टिम अडियो भिडियोको लागि सम्झनु  होला शुभकामना