क्यान्सर पिडित हंस बि क लाई सहयोगको अपिल गर्दछौं

सेवा नै धर्म हो
🙏🙏🙏🙏कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा न° ६ माल्कोटका क्यान्सर रोग पीडित ५० बर्षिय हंस बि क करिब ६/७ महिना पहिले देखि नेपाल बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल उपचार गराई उहाको घर जमिन जग्गा बेचेर पनि धैरै पैसा खर्च भैसकेको छ।उहाँको घरको अबस्थाले धान्न सक्ने र अन्य ठाउँ बाट आफैले रिन कर्ज गरेर भएपनि उपचारको लागि लाखौ पैसा खर्च भैसकेको छ।अब सबै मेडिकल रिपोर्टको आधारमा मुख को अफ्रेसन गर्नु पर्ने भएकाले अफ्रेसन खर्च ३ लाख भन्दा बढी खर्च लाग्ने भएकोले उहाँको घरको आर्थिक अबस्था कमजोरी भएकोले सम्पुर्ण स्वदेश तथा बिदेश तिर छरिएररहनु भएका आम नेपालिहरुलाई सयोग गरिदिनको लागि हार्दिक अपिल गर्दछौ। उहाँ हाल चितवन बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक अभाबले बाट अफ्रेसन रोकिने सम्भावना भएकाले यो अबस्था देखेर सबैको सहयोगी मन पलावस।

सयोग गर्ने सयोगी मन भएका नेपालिहरुको नाम रकम सहित सार्बजनिक गरि अन्तिममा पिडित कहाँ हस्तान्तरण गर्ने समयमा फेसबुक लाभ द्वरा तथा सबैको सल्लाह अनुसार सार्वजनिक गर्ने छौ।

जसमा सम्पुर्ण पदाधिकारी सबैको महत्वपूर्ण भुमिका रहनेछ र के हि सयोग गर्ने सयोगी मनहरुको सहजताको लागि निम्न नम्बरहरुमा सन्पर्क गर्नु होला।

कबिराज दुब्राकोटि
मो 7208699029

नाम:-उजल सुनार
अस्थायि ~ठेगना मुम्बई मुम्ब्रा
सम्पर्क मोबाई नम्बर~ 8169562381

नाम:-कमल बिश्वकर्म
अस्थायी ठेगना~मुम्बई भिवंडि
सम्पर्क मोबाइल नम्बर~7840994267

नाम:- गजेन्द्र बि क
अस्थायी ठेगना~ बैङ्लोर
सम्पर्क मोबाइ नम्बर~ 7411036705योनम्बर मा गुगल पे र फोन पे गर्न सकिनेछ र खाता नम्बर मा पठाउनु हुने महानुभावहरु ले तल दिएको खाता नम्बर मा पठाउनु होला 7411036705
Gajendra Kumar
BANk of maharashtra
Account n . 60297475569
IFC code. Mahb 0000402

नाम:-हिक्मत रसाइली
अस्थायी ठेगना~मुम्बई भिवंडी
सम्पर्क मोबाई नम्बर~9096811424

Manoj Vishwakarma ब्याङलोर, 095916 35645

नाम:-बिमल बिश्वकर्मा
अस्थायी ठेगना~गुजरात मोर्बि
सम्पर्क मोबाइल नम्बर~6354931221

नाम:-लोकेश बि क
अस्थायी ठेगना~मुम्बई चारकोप
सम्पर्क मोबाइल नम्बर~8657079644

पदम बिसी सागर ठाणे मुम्बई
9321481199

पीडित लाई सिधै सम्पर्क गरि पैसा पठाउने साथिहरुले
उहाँको दाजु निर्मल बि क को मोबाइल नम्बर~ 9849988521मा सम्पर्क गर्नु होला।

सयोगी मन भएका आम नेपालिहरुलाई सयोग गर्नको लागि माथी दिएका नम्बरहरुमा सम्पर्क गरि सयोग गरि दिन अपिल गर्दछौ।किनकी हाम्रो सानो सयोगले कसैले नयाँ जीवन पाउछ भन्ने कन्जुसाई किन गर्ने।सबैले आ-आफ्नो ठाउँ बाट पहल गरौ !