नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकट भातृि संगठन प्रवासी नेपाली जनसमाज भारत भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकट भातृि संगठन प्रवासी नेपाली जनसमाज भारत हैद्राचाद राज्य

16/6/2022 का दिन हाम्रो महान तथा गौरव सालि संगठन
प्रवासी नेपाली जनसमाज भारत हैद्रावाद दक्षिण नगर समिति अन्तर्गत पर्ने नामपल्लि मेन्दिपटनम एरिया समिति को चौथो भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ नगर सचिव प्रकाश ओड को अध्यक्षमा केन्द्रीय सदस्य प्रेम बजगाई को संचालन मा रहेको भेलाका प्रमुख अतिथि केन्द्रीय सचिव कृष्ण बोगटी रहनु भएको थियो भने तेसैगरि अथिती हरुमा केन्द्रीय सदस्य तथा दक्षिण नगर समिति अध्यक्ष कृष्ण बयक केन्द्रीय सदस्य दल बहादुर बि क रहनु भएको थियो प्रमुख अतिथि तथा अथिती हरुले अहिले देशको राजनीति र हाम्रो संगठन ले चाल्नु पर्ने कदम र एकीकृत जनक्रान्ति को कार्या दिसा मा अघि बढ्न सम्पूर्ण कमरेड लाइ आग्रह गर्नु भएको थियो तेसै गरि त्यहा उपस्थित जनसमुदाय को मनोरञ्जन को लागि जनवादी देउडा नित्य गरिएको थियो भने सहिद परिवार लाइ सम्मान गरिएको थियो भने कार्यक्रम निकै रोचक र सान्दर्भिक भएको थियो अन्तमा कार्यक्रम का अध्यक्ष प्रकाश ओड ज्यु ले अबको दिनमा प्रवासी नेपाली जनसमाज भारत को झन्डा मुनि गोलबन्द भएर सम्पूर्ण नेपाली आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरु लाइ आग्रह गरि कार्यक्रम सम्पन्न गर्नु भएको थियो