भारतमा कोशको ब्यबस्था जनाला संगठन

भारतको ब्याङलोरमा नेपाल भारत जनाला संगठन निर्माण भयको छ उक्त संगठनले कोशको ब्यबस्था गरेको छ ब्याङलोरमा बस्ने नेपाली दाजुभाई मात्र नभई बाहिरको मान्छेले पनि अनलाईन मार्फत पनि पैसा लिन  सक्नुहुन्छ जस्तै नेपाल भारत जनाला संगठन समिति
अध्यक्ष कृष्ण जनाला
अध्याक्ष मञ्जु बिके
कोष अधिक्षक बिना विश्वकर्मा
सचिब प्रकाश विश्वकर्मा
महा सचिव देब बोहरा
सह सचिव काजल विश्वकर्मा
उपा अध्याक्ष सीता वोद
सल्हकार दिपक विश्वकर्मा
संयोजक किरण बि के
सदस्य साधक दुःखी
” राधा जनाला
” सुशीला जनाला
” मिलन जनाला
” पवित्र कारकी
” करिना विश्वकर्मा
” आकाश सुनार
” माया विश्वकर्मा
” विजय कामी
” कल्पना बुढा
जनाला संगठन 19 जनाको निर्माण भयको छ। रिन निकाल्दा के कगज पत्रको आवश्यकता पर्छ सबै कुरा सिधै फोन गरेर पनि बुझ्न सकिन्छ जानकारीका लागि अध्यक्ष कृष्ण जनाला 98806 07735
9071853914
सचिव प्रकाश बिश्वकर्मा 8459700841
ठेगाना Naganahalli kothanur Colony Mantri back City Najuk Bangalore
यदि तपाईंलाई पनि पैसा चाहेको छ भने सम्पर्क गर्नु होला सेयर गरेर आफन्त साथीभाई सम्म जानकारी गराउनु होला न्युजका लागि सम्झिनु होला पदम बिसी सागर 9321481199