कृष्णलाई कल्पनाले धोका दियो पछि निष्ठुरी

नया आधुनिक गीत निस्ठुरी सार्वजनिक भएको छ भुवन भट्टराई को आवाज निकेश राई को संगित देव बोहरा र कृष्ण जनाला को शब्द मा तयार भएको गीत लाई बिनोद भण्डारी ले छायांकन गर्नु भएको हो कृष्ण जनालाको डाइरेक्सन र थापा बिबेक कमल ले सम्पादन गरेको भिडियो

मा कृष्ण जनाला ,प्रकाश बिस्वकर्मा,कल्पना बुढा,छवि राज टमाटा र चन्द्रा बिसि को अभिनय रहेको छ विशेष सहयोगी मा प्रेम जोन को रहेको छ भने प्रस्तुती मा आकास सुनार को रहेको छ डिभी कृयसन म्युजिक प्राली को अफिसियल च्यानल बाट सार्बजनिक भएको छ पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 👇