मुम्बईबाट 3 करोड रुपैयाँ 1किलो सुन 2 किलो चाँदी सहित कैलालीका एक ब्यक्ति फरार

मुम्बईको बोरोवलीबाट घोडाघोडी नगरपालिका वडा नं 8मा बस्ने रमेश थापाले मुम्बई बाट 3 करोड रुपैयाँ 1 किलो सुन 2 किलो चाँदी सहित चोरी गरेर फरार भयको छ

र आफ्ना आफन्त नातेदार लाई नेपाल पठाई सकेको र केही गाउका मान्छेलाई जानकारी नदिई मुम्बई रहेका गाउका मान्छेलाई भने महाराष्ट्र पुलिसले निगरानीमा राखेको छ नौकरी पनि पुलिसले सोधपुछ गर्ने हुदा छुट्ने खालको छ 10/12 जनाको परिवार लाई निकै कठिनाइ भयको बताएका छन् रमेश थापा नाम गरेका ब्यक्ति चोरेर ब्याङलोर गयको जानकारीमा आयको छ भारतमा बस्ने सबै नेपालीलाई अनुरोध पनि गरेका छन यो ब्यक्ती जता भय पनि भेटाउनु भयो भने नजिकै को पुलिस चौकीलाई खबर गरिदिनु होलामा बस्ले नेपाली दाजु भाइ हरुले सारै दुख खेप्नु परे को छ र सम्पर्क को लागि 9148537168 & 9920780657🙏पिलिज सेयर गरि समधित ठाउँ सम्म पुराइ दिनु होला
पुरा भिडियो हेर्नको लागि तल क्लिक गर्नुस 👇