डाेटिमा बस दुर्घट्ना १८ महिने बालक बेपत्ता १२ जना घाइते

वि.सं.२०७९ जेठ ७ शनिवार १०:५२

डोटीको शिखर नगरपालिका 2 कालागाड गेरुपानी नजीकै अाज बिहानै बस दुर्घटना हुदा 12 जना सामान्ने घाईते भयकाे र 5 जना सिकिस्त घाईते भएका छन र 18 महिनाको बालक बेपत्ता भयको खोजी कार्य जारी रहेको छ गम्भिर घाइते 5 जना नेपाली सेनाका जवान सहित 12 जना समान्य घाइते काे शैलेस्वरि अस्पताल मा उपचार भइरहेको इप्रका प्रहरी दिपायलका प्रमुख रुप सिं थापाले जानकारी प्राप्त भयको छ बिस्तृत जानकारी आउन बाकि ।

वि.सं.२०७९ जेठ ७ शनिवार १०:५२