दुर्गम क्षेत्रका जनताका पीडा जनतालाई भोट बैंकका लागि मात्र प्रयोग

tvsanchar.com online news

  1.  

अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ९ कालेकाँकाका जन्ताहरुका पीडा।

सरकार भन्छ गाउँ गाउँमा सिंह दरबार।तर,त्यो दिनको प्रतिक्षमा रहेका जनताहरु भन्ने अहिले निराश भएका छन।सधै आफुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेकोले आफुहरु आगामी बैशाख ३० गते हुने चुनावको लागि अन्योलमा परेको समेत जानकारी गराउदै,टिभी सञ्चार डटकम संग जनताहरुले आ-आफ्नो गुनासो पोखेका थिए।जनताको पिडाहरुलाई बुझ सकस रहेको हुनाले।सरकारले जनताका कुराहरुलाई सुन्नु पर्ने हुन्छ।बिकासमा फट्को फेर्न आएको छैन,भष्ट्रचारमा लिप्त छ दलाल पुजिपती बर्गहरु।यी सबै कुरामा नगरपालिका सतरक रहनु पर्छ।