सिन्किगाजलु गितको सुटिङ मुम्बई महाराष्टमा सम्पन्न भएको छ

सिन्की गाजलु गित को सुटिङ सम्पन्न ।
मुम्बई

भारतकाे मुम्बई शहरमा हुड्के गित सिन्की गाजलु गितकाे छायांकन सम्पन्न भएकाे छ।

कालिकोट जिल्ला खांडाचक्र नगरपालिका वडा नं 2 मान्म थाम्कोट निबासी बुवा सर्पराज पाण्डे र आमा छत्री पाण्डे का साईला सन्तान को रुपमा जन्मीनु भएका सागर पाण्डे को पहिलो गीति एल्बम सिन्की गाजलु हुड्केउली गित सिन्की गाजलु गित को सुटिङ सम्पन्न गरिएको छ ।

प्रवासमा छायांकन भएकाे गितमा कमल कुमार परियार र लक्ष्मी आचार्य ले स्वर दिएका छन भने लय कबिराज दुब्राकोटी साईला को रहेको छ।

तेस्तै गित को शब्द सागर पाण्डे ले गर्नु भएको छ भने शब्द सम्पादक कबिराज दुब्राकोटी साईला र कमल कुमार परियार ले गरेका छन।

याे गितमा कालिकोट जिल्ला खांडाचक्र नगरपालिका का धार्मिक महत्वर पर्यटकिए स्थनहरु र रिति रिवाज रहनसहन सहित विभिन्न चर्चित स्थान हरुकाे प्रचारप्रसार गर्न र विश्वमा चिनाउने हेतुले खाँडाचक्रकाे परिभेषलाई नै समेटेर बनाएकाेे सागर पाण्डेले बताएका छन।

यस गित मा पछिल्लो समय कालिकोट जिल्ला पलाता गाउँपालिका मा उदाएकी चेली मोडल तथा गायिका तुल्सी कुमारी बिश्वकर्मा र सागर पाण्डे को अभिनय रहेको छ भने यस भिडियोको छायांकन बहु चर्चित क्यामरा मेन रबि आउजी ले गरेका छन् ।

साे निर्देशक शुदुर पश्चिमकी चेली रुपा सिलाल ले गरेकि छन। भने यस गित को कोरियोग्राफर कमल शोनीले गरेका छन।

धेरै दर्शक हरु को मन भित्र बस्न सफल भएको याे गित छिट्टै नै बजार मा ल्याउने तयारी मा रहेको कविराज साईलाले बताएका छन ।
मुम्बई छायांकन भएकाे सिन्की गाजलु गितमा अभियन भने शान्ति श्री नेपालीले गरेकि छन ।

  1. यो गित कबिराज साईला अफिसियल च्यानल बाट सार्वजनिक हुने भएकाे छ। याे गितकाे सम्पूर्ण टिम को तर्फबाट भगवान रुपी दर्शकहरु ले माया गरिदिनु हुनेछ भन्ने आशा र अपेक्षा सहित आभर प्रकट गरेका छन।https://youtube.com/@kabirajshailaofficel7101