नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला कमिटीको अायोजना मा २८ अो महान जनयुद्ध सहिद स्मृति गाउँ पालिका को वार्ड नं ६ साबिक माल्कोट को सेरापाटामा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला कमिटीको अायोजना मा २८ अो महान जनयुद्ध सहिद स्मृति गाउँ पालिका को वार्ड नं ६ साबिक माल्कोट को सेरापाटामा बाजागाजा सहित फागुन एक गते काो कार्यक्रम उद्धघाटन गरियो उक्त कार्यक्रम को सभाध्यक्ष केन्द्रीय प्रतिनिधि सदस्य जिल्ला पार्टी डिसियस साहाशि सी ले गर्नु भयो कार्यक्रम प्रमुख अथिति पार्टी केन्द्रीय सदस्य कर्ण्ााली राष्ट्रिय मुक्तिमोर्चा का संयोजक बिराट सी ले गर्नु अथितिहरू केन्द्रीय सदस्यीय तथा मध्य कर्ण्ााली व्युरो इन्चार्ज बिबेक सी केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला पार्टी इन्चार्ज बलमान सी केन्द्रीय सदस्य तथा निर्माण संघका केन्द्रीय संयोजक अबिचल सी सहिद परिवार को तर्फबाट पार्टी जिल्ला कमिटी सचिवालय सदस्य राधिका सी लगाईतका अथिति को उपस्थिति रहेको । कार्यक्रम का प्रमुख अथिति बिराट सी महान जनयुद्धको क्रममा नेपाली जनालाई हामीले गरेका प्रतिबद्धता पुरा न भई मुख्य कमाण्डर संसदीय भाषमा लिप्त भई दलाल र पुजीवादी हरूको सेवागर्ने मालिक भएको हुदा हामी अब ती प्रतिबद्धता एकीकृत जनक्रान्ति मार्फत गर्ने प्रतिबदधता ब्यक्ति गर्नु भएको थियो उक्त कार्यक्रम को संन्चालन पार्टी सचिवालय सदस्य रमेश सी गर्नु भयो । त्यहा बाट सचिवालय सदस्य निर्देशन सी ले जानकारी दिनु भएको थियोे