नेपाल दलित मुक्ती अभियान भारतको दिल्ली राज्य समिति द्वारा एरिया कमिटी गठन

  1. बनाऔं आफ्नो पहिचान छुवाछूत मुक्त समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ,
    हाम्रो महान तथा गौरव साली संगठन 🙏नेपाल दलित मुक्ति अभियान नेपाल को मातहत मा रहेको प्रबास भारत संगठन नेपाल दलित मुक्ति अभियान भारत केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति को यरिया कमिटी गठन 🌹🌹
    नेपाल दलित मुक्ती अभियान भारतको दिल्ली राज्यका संयोजक केपि टमट्टा ज्यु द्वारा एरिया कमिटी गठन गरिएको छ।

    नेपाली समाजको कलंकको रुपमा रहेको जातीय विभेद बिरुद्ध अब खरो रुपमा संर्घष गर्ने अठोटका साथ नेपाल दलित मुक्ती अभियान भारत दिल्ली राज्य समिति को मातहत मा तिमारपुर एरिया कमिटी बिस्तार गरिएको हो राज्य समितिका संयोजक केपि टमट्टा ज्युले जानकारी दिनु भएको हो।

    हिजो तिमी 05/02/2023 का दिन एरिया कमिटी गठन गर्ने कार्यक्रम गरिएको थियो।उक्त कार्यक्रम केपि टमट्टा ज्यु प्रमुख अथिति रहनु भयको थियो भने एरिया कमिटीका अध्यक्ष लोकेन्द्र बिश्वकर्मा ज्युको अध्यक्षता मा कार्यक्रम सुरु भएको थियो जस्मा निम्न अनुसार पदाधिकारी रहेका छन।

    १)अध्यक्ष:-लोकेन्द्र चुनारा
    २)बरिष्ठ उपाध्यक्ष :बिराज बिक
    ३)उपाअध्यक्ष :मिना चुनारा
    ४)उपाध्यक्ष :नरेश परियार ५)सचिब :राजेश चुनारा
    ६)सह सचिब :लक्ष्मी चुनारा
    ७कोसाअध्यक्ष :नरी चुनारा
    ८)सह कोसा अध्यक्ष :सोनु चुनारा
    सदस्यहरु
    ९)लोकेश
    १०) प्रकाश
    ११) बल परियार
    १२) जगत परियार
    १३) दान परियार
    १४) कमला बिक
    १५) कल्पना बिक
    १६) लीला सुनार
    १७) बिक्रम बिक
    १८) लक्ष्मी बिक
    १९) चंद्रा बिक
    २०) मनीषा बिक
    २१) गौरब चुनारा
    २२) सौर्य बिक
    २३) कल्पना सुनार
    कार्यक्रम सञ्चालन नेपाल दलित मुक्ती अभियान भारतका दिल्ली राज्य समितिका सचिब अनिल बि क ज्युले सञ्चालन गर्नु भएको थियो।भने,प्रमुख अथिती केपी टमट्टा ज्युले आफ्नो मन्तव्य राख्ने क्रममा नेपाली समाजको विद्वान जातीय विभेद र छुवाछूतको बिरुद्ध आफू लगाएत आफुले नेतृत्व गरेको संगठनले जस्तोसुकै संर्घष गर्न पनि तयार रहेको जानकारी दिनु भएको छ।त्यस्तै नव गठित एरिया कमिटीका अध्यक्ष लोकेन्द्र बिश्वकर्मा ज्युले आफुहरु संगठनमा आबद्ध हुनुको कारण पनि संगठनले जातीय बिभेदको बिरुद्ध आफू सोछे भन्दा पनि धेरै संर्घष गर्ने बिश्वास भएको जानकारी दिनु भएको छ।उक्त कार्यक्रममा बोल्दै सबै बक्ताहरुले आफुहरु संगठनले दिएको निर्देशन अनुसार जस्तोसुकै हदसम्म गएर संर्घष गर्न तयार रहने पनि जानकारी गराउनु भएको छ।

    नव गठित एरिया कमिटीलाई नेपाल दलित मुक्ती अभियान भारतको केन्द्रिय समीती द्वारा हार्दिक शुभकामना ब्यक्त गर्दै,आगामी कार्यकाल सफलताको शुभकामना ब्याक्त गरिएको छ।

    नेपाल दलित मुक्ती अभियान केन्द्रीय समिति प्रवास भारत।