सहयोगका लागि अपिल

सहयोहका लागि हार्दिक अपिल गर्दछौ।

सहयोग संकलन अभियान कर्ताहरुको लिस्ट यसप्रकार छ।सहयोगगि मनहरुले सहयोग गर्दा सहजताका लागि सबै लिस्ट सार्वजनिक गर्दछौ।

(१) नाम:-पंख टमट्टा
अस्थायी ठेगना:-महाराष्ट्र भिवंडी
सम्पर्क मोबाइल नम्बर:-9022921223

(२)नाम:-मनोज बिश्वकर्मा
अस्थायी ठेगना:-बेङ्लोर हेब्बाल
सम्पर्क नम्बर:-9591635645
Account नाम:-Manoj Kumar
Account नम्बर:-92030100011910
IFISC CODE नम्बर:-BARB0DBCHOL

G-pay,Phone pe,paytem नम्बर:-9591635645

(३)नाम:-कबिराज दुब्राकोटि
अस्थायी ठेगना:-महाराष्ट्र चारकोप कांदिवली
सम्पर्क मोबाइल नम्बर:-7208699029

(४)नाम:-लोकेश बि क
अस्थायी ठेगाना:-महाराष्ट्र चारकोप कांदिवली
सम्पर्क मोबाइल नम्बर:-8657079644

(५)नाम:-कमल अछामी
अस्थायी ठेगना:-महाराष्ट्र कलवा
सम्पर्क मोबाइल नम्बर:-8451860487

(६)नाम:-हिक्मत रसाइली
अस्थायी ठेगना:-हैदरावाद
सम्पर्क मोबाइल नम्बर:-9096811424

(७)नाम:-उजल सुनार
अस्थायी ठेगना:-महाराष्ट्र मुब्रा
सम्पर्क मोबाइल नम्बर:-8169502381

(८)नाम:-महेश बिश्वकर्मा
अस्थायी ठेगना:-
सम्पर्क मोबाइल नम्बर:-

(९)नाम:-गजेन्द्र बि क
अस्थायी ठेगना:-बेङ्लोर
सम्पर्क मोबाइल नम्बर:-7411086705

(१०)नाम:-रतन बहादुर बि क
अस्थायी ठेगना:-महाराष्ट्र भिवंडी
सम्पर्क मोबाइल नम्बर:-7208596114

(११)नाम:-खम्ब टमट्टा
अस्थायी ठेगना;-गुजरात मोर्बी
सम्पर्क मोबाइल नम्बर:-8849547493

(१२)नाम:-प्रेम सुनार
अस्थायी ठेगना:-महाराष्ट्र पुणे
सम्पर्क मोबाइल नम्बर:-7249398071

(१३)नाम:-नरेन्द्र बि क
अस्थायी ठेगना:-महाराष्ट्र मुब्रा
सम्पर्क मोबाइल नम्बर: 93216 51326

(१४)नाम:-उमेश लामिछाने
अस्थायी ठेगना:-महाराष्ट्र मुब्रा
सम्पर्क मोबाइल नम्बर:-7678094311

(१५)नाम:-भिम सुनार
अस्थायी ठेगना:-महाराष्ट्र भिवंडी
सम्पर्क मोबाइल नम्बर:- 89059 99586

(१६)नाम:-दत्त बहादुर बि क
अस्थायी ठेगना:-महाराष्ट्र भिवंडी
सम्पर्क मोबाइल नम्बर:-91525 19685

(१७)नाम:-मोहन सुनार
अस्थायी ठेगना:-महाराष्ट्र पुणे
सम्पर्क मोबाइल नम्बर:-7843011545

अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नो°४ कालिकास्थान कुजेडा बाढिले बस्तिलाई नै उच्च जोखिममा राखेको छ।त्यहाँका जनताहरुको उच्चित राहतका लागि स्थानिय सरकार,प्रदेश सरकार र केन्द्र सरकार यी मध्य कुनैपनी सरकारको गम्भीर ध्यानाकर्षण नभएकोले प्रवासी युवाहरुको पहलमा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरियो।उक्त बस्तिको समस्या देखेर सहयोगी भावना जागेका प्रवासी नेपालिहरुलाई सहयोगका लागि अपिल गर्दछौ।

पञ्चदेवल बिनायक नगर सरकार जनताहरु प्रती कति उत्तरदायी छ भन्ने कुरा हामिहरु पर्खेर बसेका थियौ।तर,स्थानीय सरकार जनताहरुका कुनैपनी समस्या संग नजिक नभएको कुरा हामिहरु स्पष्ट बुझ्न सक्छौ।सहयोग स्वरुप राहत उपलब्ध गराउछु भनेर अनुगमन गरेर फर्कियकी मेयर अम्बिका चलाउने राहत सहित त्यो बस्तिमा फर्किन कति समय कुर्नु पर्ने हो थाहा छैन।

प्रश्नत यहाँ खड्किन्छ्की राहत उपलब्ध गर्न तत्काल एक्सन लग्नु पर्छ या अर्को सालनैत कुर्नु पर्ने होइन।आम सर्वसाधारणको चासोको बिषय बनेको छ??
बाकी तस्बिरहरु बाट प्रष्ट देख्न सकिन्छ।

आगामी मंसिर ४ गते संघ र प्रदेश सरकारको चुनाव मिति तोकिएको छ।निर्वाचन होमिएका उम्मेदवारहरु कालिकास्थान कुजेडाको समस्यामा कुन दुलोमा लुकेर बसेका छन टर्च लगाएर खोज्नु पर्ने बेला आएको छ।प्रवासी नेपालिहरु आफू माथी भएका समस्याहरु नजिक बाट निहाल्दै,आफ्नो जन्म भुमिका जनताहरुको समस्या नजिक बाट निहाल्दै केही हद सम्म समस्यामा मलम पट्टि लगाउने उदेश्यका साथ सहयोग अभियान सञ्चालन गरेको कुरा अवगत गराउन चाहन्छौ।

यसर्थ उक्त ठाउँको समस्या समाधान गर्न र राहत उपलब्ध गराउन स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौ।

**प्रवासी नेपालिहरुले पञ्चदेवल बिनायक नगरपालिका बाढी पिडितलाई सहयोग गर्न चाहने आम नेपालिहरुले सम्पर्क गर्नु होला।***
यो अभियानमा जोडिन चाहने साथिहरुले सम्पर्क गर्नु होला