प्रकाश र शुरू रानी को पहिलो म्यूजिक वीडियो सार्वजनिक

डडेलधुरा जिल्ला को आलिताल रज्यौडा मा २०५२ साल मा जन्मिनु भएका प्रकाश बिश्वकर्मा हाल साङ्गेतिक क्षेत्र मा ब्यस्त हुनुहुन्छ कृष्ण जनाला संग को पहिलो सहकार्य संङ्गै निरन्तर यो क्षेत्र मा लागेका प्रकाश ले हाल सम्म केही म्युजिक भिडियो बजार मा ल्याइ सकेका छन आगामी दिन मा पनि यसै गरि यो क्षेत्र मा लाग्ने पनि बाताउनु भएको छ। दर्शक बृन्द को सुझाव सल्लाह अनुसार बिगत भन्दा अझै सुधार गर्दै जाने पनि प्रकाश ले बताउनु भएको छ। घरपरिवार को साथ सपोर्ट रहेका ले पनि यो क्षेत्र लाग्न मलाई अझ सहज रहेको वहाँले जानकारी गराउनु भयो। वह अभिनित लैजाउ तिम्रा याद नाम को गीत सार्बजनिक भएको छ देव बोहरा को शब्द प्रकाश कोलि को संगीत तथा स्वर मा रहेको गीत डिभी कृयसन मार्फत सार्वजनिक भएको छ कृष्ण जनालाको निर्देशन मा तयार भएको भिडियो मा प्रकाश बिश्वकर्मा सरु रानी रोकाया र प्रेम जनाल को अभिनय रहेको छ। नरेस कुमार भण्डारी को छायांकन र कृष्ण बाबू को सम्पादन मा रहेको हेरौ भिडियो साथै वहाको सफल जीवन को सुभकामना दर्शक श्रोताले समेत ब्यक्त गरेका छन।