प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति ले आयोजना गरेको तिज बिशेष कार्यक्रम सम्पन्न

वि.सं.२०७९ भदौ १३ सोमवार १३:५५

प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति ले आयोजना गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका बिषेश कार्यक्रम 2022/8/28 तारिक का दिन भब्य रुपमा सम्पन्न गरियको छ नगर समिति सचिव लोकेश विश्वकर्मा को संचालन मा केन्द्रीय #बैकल्पि #सदस्य तथा मध्ये मुम्बई नगर समिति #अध्यक्ष #कबिराज #दुब्राकोटि को #प्रमुख #सभापतित्वमा का केन्द्रिय सदस्य सदस्य तथा महाराष्ट्र संयुक्त राज्य संयोजन समिति कि संयोजक झरना विश्वकर्मा को प्रमुख आतिथ्यमा केन्द्रीय बैकल्पि सदस्य हेमन्त कुन्डलि र केन्द्रीय बैकल्पि सदस्य प्रेम संज्याल राज्य सचिव रमेश विश्वकर्मा प्रगति बम बहादुर बिश्वकर्मा उतर मुम्बई नगर समिति का उपाध्यक्ष जगत टमट्टा नगर कोषाध्यक्ष बस्त टमट्टा सहसचिव सेर बहादुर बिश्वकर्मा दिपक विश्वकर्मा लगाय बिभिन्न संघ संस्था बाट पाल्नु हुने अथिती र हाम्रो कार्यक्रम प्रचार प्रसार मा लेउन को लागि पाल्नु हुने पत्रकार ज्यु रेडियो बुढिनन्दा बाजुरा कोल्टी का प्रबन्धक सम्पादक तथा कुसल संचालन महेश कार्कि दान बहादुर बोहोरा प्रदिप जेठारा लगायत सम्पूर्ण कलाकार भाइ बहिनी र स्थानीय महिला दिदी आमा बाबु आयोजक टिम सुरुक्षा मा खटिएका सयम सेवक साथि हरु र सम्पूर्ण लाइ हाम्रो आयोजक टिम को तर्फबाट हिरदय देखि नै हार्दिक धन्यबाद

वि.सं.२०७९ भदौ १३ सोमवार १३:५५