प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति को मातहतमा चारकोप एरिया समिति गठन

वि.सं.२०७९ भदौ १० शुक्रवार १०:५८

नेपाल कम्युनिष्ट पार्टी निकट भातृसंगठन प्रवासी नेपाली जनसमाज भारत मुम्बई मा संगठन निर्माण
आज मिति 2022/8/25 कादिन
प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति को मातहतमा रहेको 1 नम्बर चारकोप एरिया समिति को आज बसेको बैठकले नया समिति चयन गरिएको छ कमल कुमार परियार को अध्यक्षतामा बसेको बैठक मा केन्द्रीय बैकल्पि सदस्य तथा मध्ये मुम्बई नगर समिति अध्यक्ष कबिराज दुब्राकोटि र नगर उपाध्यक्ष बरम परियार नगर कोषाध्यक्ष नवराज टमट्टा को उपस्थिति मा 9 सदस्या समिति गठन गरिएको छ जस्मा
१)कमल परियार अध्यक्ष
२)खडक परियार। उपाध्यक्ष
३)दिपक परियार। सचिव
४) गोबिन्द कुमाल सहसचिव
५) खडक विश्वकर्मा कोषाध्यक्ष
६)गर्णेश विश्वकर्मा। सदस्य हरु
७)सुनिल परियार
८)दिनेश बिश्वकर्मा
९)दिनेश परियार
रहनुभएको छ भने यो एरिया को ईन्चार्ज नगर सचिव लोकेश विश्वकर्मा को जिम्मा दिएको छ भने कुनै पनि एरिया समिति को समस्या अथवा मुर्दा माम्ला पेरे को खन्ड मा इन्चार्ज लोकेश विश्वकर्मा लाइ सम्पर्क गर्नु होला धन्यवाद
सम्पूर्ण नवगठित एरिया समिति लाइ हार्दिक बधाई तथा अग्रिम शुभकामना

वि.सं.२०७९ भदौ १० शुक्रवार १०:५८