प्रवासी नेपाली जनसमाज भारत मध्ये मुम्बई नगर समिति को मातहतमा महिला एरिया समिति गठन गरेयो

वि.सं.२०७९ भदौ ९ बिहीवार २२:३८

नेपाल कम्युनिष्ट पार्टी निकट भातृसंगठन कांदिवलि मा महिला एरिया समिति गठन गरिएको छ
आज मिति 2022/ 8/25 तारिक का दिन प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति कांदिवलि चारकोप मा महिला दिदी बहिनी हरु लाइ भेला गराइ बिभिन्न राजनीतिक बिषयमा छलफल गरि मध्ये मुम्बई नगर समिति को मातहतमा रहने गरि मिमसरा परियार को अध्यक्षतामा १ जना थप्ने तयारी १३ सदस्या महिला एरिया समिति गठन गरिएको छ प्रमुख अतिथि केन्द्रीय बैकल्पि सदस्य तथा मध्ये मुम्बई नगर समिति अध्यक्ष कबिराज दुब्राकोटि र अथिती मा नगर उपाध्यक्ष बरम परियार नगर कोषाध्यक्ष नवराज टमट्टा नगर सदस्या दिपक नायक एरिया अध्यक्ष कमल परियार हरनु भएको थियो प्रमुख अतिथि बाट नव संगठित महिला एरिया कमिटी लाइ हार्दिक बधाई तथा शुभकामना सहित समग्र राजनितिक बिषयमा छलफल गरिएको थियो भने अथिती हरुले आफ्नो मन्तव्य राख्नु भएको थियो तेसैगरि नवगठित महिला एरिया समिति जस्मा
१) मिमसरा परियार। अध्यक्ष
२) नामसरा बि क। उपाध्यक्ष
३)गौरि परियार। सचिव
४) कमला बि क। सहसचिव
५) मनिषा बि क। कोषाध्यक्ष
६) राधिका दुब्राकोटि सदस्य
७)रिसमा परियार
८) गंगा टमट्टा
९) उर्मिला परियार
१०)रोस्नि परियार
११)भरु परियार
१२)नामसरा परियार
टिभि संचार डटकम बटा सम्पूर्ण लाइ हार्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछौं धन्यवाद

वि.सं.२०७९ भदौ ९ बिहीवार २२:३८