कमल परियार को सुन्दर मेरा खाडाचक्र सुटिङ सम्पन्न

प्रबास मुम्बई बाट एक दर्जन बढी गित गाइ सक्नु भएका
पछिल्लो समय निकै चर्चा पाएका होनहार युवा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं 2 मान्म धैनेडि बुबा कपुरे दमाइ र आमा प्रिमा दमाइ को कोख बाट जन्मिएका एक दर्जन बढी गित गाइ सक्नु भएका लोक तथा देउडा गायक कमल कुमार परियार को हुड्केली गित क्यारामरा मान्म का बजार को अपार सफलता पछि सुन्दर मेरा खाडाचक्र बजार मा आउदै छ सम्पूर्ण ले माया गरिदिनु होला यो गित मा सुदूरपश्चिम कि चर्चित लोक तथा देउडा गायिका शोभा थापा & कमल परियार ले आवाज भरेका छन भने संगित आफै कमल कुमार परियार ले गरेका छन भने सब्द चर्चित सर्जक तथा गायक कबिराज दुब्राकोटि साईला को रहेको छ गित कालिकोट जिल्ला को एर्पोट कोडबाडा सुनथारालार सदरमुकाम मान्म बजार मा सुटिङ भएको छ तिलक परियार निराजन परियार बिमला विश्वकर्मा को अभिनय मा रहेको गित मा छायांकन कमल कुमार विश्वकर्मा ले गरेकाछ गित मा कालिकोट जिल्ला सदरमुकाम को भुगोल लाइ समेटेर सब्द लेखिएको छ आसा छ तपाइ हामिले चाडैनै बजार मा हेर्न पाउछौ

टिभि संचार डटकम बटा कबिराज दुब्राकोटि साईला