प्रबासी नेपाली जनसमाज भारत को एरिया कमिटी गठन


नेपाल कम्युनिष्ट पार्टी निकट भातृसंगठन प्रवासी नेपाली जनसमाज भारत को उत्तर मुम्बई नालासोपारा मा एरिया कमिटी गठन

आज मिति 23/8/2022का दिन प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र राज्य सम्योजन समिति मातहत मा चल्ने वसइ विरार नगर समिति अन्तर्गत 2नम्बर एरिया दिनेश सुनार को अध्यक्षमा १५ सदस्यीय एरिया समिति गठन गरिएको छ केन्द्रीय वैकल्पिक तथा नगर अध्यक्ष प्रेम संन्ज्याल को प्रमुख आतिथ्यमा नगर उपाध्यक्ष जगत टमट्टा नगर सचिव पहलमानसिंह बिक कोषाध्यक्ष तथा एरिया इन्चार्ज बसन्त टमट्टा शुरेस सुनार को उपस्थित मा एक जना थप्ने गरी 15जनाको नालासोपारा इस्ट आम्बावाडी एरिया कमिटी गठन गरियो जसमा
अध्यक्ष दिनेश सुनार
उपाध्यक्ष। उदय लुवार
सचिब। नेत्र परिवार
सहसचिव। जनक लुवार
सदस्य नेत्र टमट्टा
सदस्य नबिन टमट्टा
सदस्य जनक तिरुवा
सदस्य। नमराज तिरुवा
सदस्य। भरत सुनार
सदस्य। रमित लुहार
सदस्य। कम्म लुहार
सदस्य। जगत लुहार
सदस्य गगन चनारा
सदस्य। धर्म लुहार
सम्पुर्ण नव संगठन एरिया समिति लाइ अथिती हरुले हार्दिक बधाई तथा कार्यकालको अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ

टिभि संचार डटकम बटा
कबिराज दुब्राकोटि साईला