मानिस हराएको सुचना सक्दो सेर गरि दिनुहोला

कहा छौ तिमी जसरि भए पनि सम्पर्क मा आउनुहोला तिम्रो साना साना छोरी हरुको र श्रीमती ले सदै तिमिलाई कुरेर बाट हेरि रहेको छ एक चोटी तिमी जसरि नि सम्पर्क मा आउनुहोला

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं 6 माल्कोट नायक टोल मा बस्ने अन्धाजि ३६ बर्ष का गम्मे बिक नाम उर्फ छोटु सुबास नाम गरेका करिब ४ बर्ष पहिला मुम्बई महाराष्ट्र कांदिवलि चारकोप आएर करिब ९ +१० महिना नौकरि गरि त्याहा बाट ब्याङलोर जान्छु भनि गयको र करिब ३ बर्ष बाट सम्पर्क मा नआएको हुदा उहालाई देख्नु हुने वा भेउनु हुने महानुभावहरु तल उल्लेखित नम्बर मा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं

एस पोस्टर लाइ सक्दो सेर गरि सन्धित मान्छे सम्म पुराइ दिनु होला

दिपक नायक
098203 92528