मजदुर कृषकहरुको आन्दोलनमा सरकारको मोहनता

वि.सं.२०७९ साउन २४ मंगलवार १५:१०

२०७९/०४/२१ गते शनिबार
हाम्रो देश नेपाल कृषिप्रधान देश हो जहाँ कृषकको सम्मान हुनुपर्थ्यो।तर,दलाल पुजीवादी राज्यसत्ता कहिल्यै पनि जनताका पीडा सुन्न लागेन।कृषकको जमिन माथी गरेको हस्तक्षेप,महङ्गी, विरुद्ध काठमाण्डौको माइती घर मण्डलामा केही दिन देखि कृषकहरु आन्दोलित छ।उदासिल राज्य सत्ता कहिल्यै पनि जनताका कुरा सुन्न लागिरहेको छैन।उल्टै जनता माथी दमन गरिरहेको छन।यी गम्भीर बिषयमा राज्यको गैरजिम्मेवार भुमिका निन्दनीय छ।सरकारले कृषकलाई उनिहरुका मुद्दामा गम्भीर भएर अगाडी बढ्नु पर्ने जनताहरुको माग रहेको छ।
राज्य सत्ताको उदासिलता भएको कारण आजको यो बैज्ञानिक युगमा गाउँ-गाउँमा सिंहदरबार भएको समयमा आएर संसद भवन नजिक मजदुर जनताहरु आन्दोलित हुन बिवस हुने थिएनन।यस्ता बिषयमा सरकारले कुनै पनि चासो नदेखाएको देख्दा मजदुर जनताहरु चर्को घाममा आन्दोलन गर्न बाध्य छन।नेपाल सरकारले गम्भीर रुपमा कृषकमा मुद्दा उठाउनु पर्ने हुन्छ।
Invalid PDF File

वि.सं.२०७९ साउन २४ मंगलवार १५:१०