प्रवासी नेपाली जनसमाज भारत को गोराइ एरिया कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी निकट भातृसंगठन प्रवासी नेपाली जनसमाज भारत को विभिन्न ठाउँमा संगठन निर्माण

आज मिति 2 022/8/3 तारिक का दिन प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तर्गत मध्ये मुम्बई नगर समिति को मातहतमा रहेको बोरिवलि गोराइ एरिया कमिटी गठन गरिएको छ
एरिया कमिटी अध्यक्ष दिनेश परियार को अध्यक्षमा केन्द्रीय बैकल्पि सदस्य तथा मध्य नगर समिति अध्यक्ष कबिराज दुब्राकोटि को प्रमुख आतिथ्यमा र नगर समिति उपाध्यक्ष बरम परियार र नगर समिति सदस्य कमल कुमार परियार को उपस्थित मा १३ सदस्य एरिया कमिटी गठन गरिएको छ सम्पूर्ण नवगठित एरिया कमिटी सदस्य लाइ प्रमुख अतिथि ले हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो भने अथिती हरुले पनि आफ्नो धारणा राख्नु भएको थियो नवगठित एरिया समिति को नामा वलि एस प्रकार रहेको छ जस्मा
अध्यक्ष। दिनेश परियार
उपाध्यक्ष। नबिन परियार
कोषाध्यक्ष। पदम बि क
सचिव पदम परियार
सहसचिव परेक परियार
सदस्य हरु भिम परियार
गर्णेश परियार
सुनिल परियार
अमर बि क
पदम बि क
नबिन बि क
खडक परियार
प्रकाश परियार

कबिराज दुब्राकोटि बाट