स्वास्थ्य ईकाई मा कर्मचारी नहुदा बाटो मै डिलेवरि

कता छ्न चुनाव जितेर गएका नेता भनाउदा हरु अनि पुत्रकार भनाउदा हरु देश मा जनता को हालत यस्तो छ अनि खालि काठमाडौ मा भुकि रहन्छ्न ।
बिकट बाजुरा जिल्ला सामुदायिक स्वास्थ इकाइ मा कर्मचारी नहुदा स्वास्थ चौकि पुगेर घर फर्किदा बाटोमै बच्चा जन्माउन पुगिन स्वामिकार्तिक 1 मुक्तिकोट कि एक आमा । सुकत्यारि भोक्ने इस्टिचर समेत छैन