दाङमा।सुस्ता मनस्थितिकि युवति माथि सामुहिक बलात्कार गर्ने 2 जना पक्राउ कबिराज दुब्राकोटि साईला



  • दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।



    बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।


    चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ

    यो पनि पढौँ
    श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ
    सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
    आज केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह
    गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता
    आफूले जितेका पालिकालाई माओवादीको निर्देशन : तल्लो तहलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु
    ओलीसँग भेटपछि के भन्छन् गृहमन्त्री खाण ?
    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।


    भर्खरै
    दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ
    कर्णाली र ढाकर
    डियर मृत्यु
    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को शुभारम्भ
    साइकलबाट लडेर एक युवकको मृत्यु
    प्रेममा बिछोडिएकी प्रेमिकाजस्तै गाउँ
    सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष
    बेलायतमा पनि बढ्यो ब्याजदर, १३ वर्षयताकै उच्च
    गजल
    असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्य


    स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध