गौरिगंगा ४ खुरखुरियामा एक जना बृद्ध मृत अबस्थामा फेला

कैलालीको गौरिगंगा नगरपालिका वडा न ४ खुरखुरिया मा एक जना बृद्ध मृत अबस्थामा फेला परेका छन्। मृत्यु हुने मा गौरिगंगा ४ खुरखुरिया ( दक्षिणपुर् ) निवासी ७० बर्सिय गज्जु दंगौरा थारु रहेका छन् ।१३ गते बेलुकी ७ बजे तिर आफ्नो घर देखि २ किलो मिटर उत्तर त्रिबेणी टोल मा आफन्त को घर मा भेट घाट को लागि जान्छु भनेर मदिरा सेवन गरि घर बाट निस्कियका थारु मसुरखेत आधारभुत बिदयालयको अगाडी हरेको नाला मा उछिटिन गइ मृत्यु भएको हुन् सक्ने मृतकका जेठा छोरा तेज राम चौधरीले अस्थाई प्रहरी पोष्ट राजिपुर लाइ उदृत गर्दै बताउनु भएको हो । मृतकको सब समाज सेवी जनप्रतिनिधि पत्रकार को रोहबरमा परिवार लाई जिम्मा लाउदै दाहाँसंस्कार को लागि पाठाइएको अस्थाई प्रहरी पोष्ट राजिपुर का इन्चार्ज बाहादुर सिङ्ग धामी ले बताउनु भएको छ ।