सम्पुर्ण सहयोगि मनहरुमा सहयोगका लागि अपिल

कैलाली जिल्ला मोहोन्याल गाउँपालिका वड़ा नम्बर ३ बस्ने प्रकाश टमट्टाकि श्रीमती  बबिता टमट्टा लाई मुटु रोग सम्बन्धी बिरामी भएकाले सम्पूर्ण मा सानो सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।🙏🏻।

मुटु को बिरामी बबिता देबी टमट्टा लाई सहयोग अभियान सञ्चालमा आएको छ🙏🏻

बिगत २ बर्ष देखि मुटु को आधा भाग बन्द भएको ले दुखी रहने र औषधी खाएपछि मात्र ठीक हुने समस्या थियो। अहिले चेकअप गर्दा ८०% मुटुको आधा भाग बन्द भही सकेको भनिएको छ। २ बर्ष सम्म २ लाख जती आर्थिक खर्च गरी सकेको तर, अहिलेसम्म ठिक नभएको ले फेरी उपचार गर्नु पर्ने अबस्था सिर्जना भएको छ। हाल अप्रेसन गर्दा १५/२० लाख जति आर्थिक खर्च लाग्ने भएको हुदा सम्पूर्ण सहयोगी मनहरुलाई जति सकिन्छ तेति नै सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ 🙏🏻।
उहाँको उमेर २८ बर्ष मात्र भएको छ।साथमा ३/५ बर्ष का २ सन्तान पनि छन।
घरको आर्थिक स्थिती नाजुक भएकोले औषधि किनेर खान पनि कठिन भएको छ।
सबैको दु:खमा सहयोग गर्ने मान्छे आज आफुलाई परेको दु:खमा सहयोगको अपिल गर्दा मननै भारी भएको छ। सम्पूर्ण सहयोगी मनहरुमा दस औंला जोड्दै हात फैलाएको छु जति सहयोग गरिदिनुहोला।
पीडित को नम्बर
9930482060
अहिले भारतमा उपचार भही रहेको छ।
भारतमा सहयोगका लागि सहयोगि मनहरुले ल यस नम्बर मा सम्पर्क गरि सहयोग पठाउनु होला।
नाम प्रदिप बाठा बिक
Account number:- 428501501565 र Google Play number 9664543307 मा सहयोग पठाउन सक्नुहुनेछ। यो एक महिना को अभियान हो सबै जुटौ सक्दो सहयोग गरौ ।
सके सहयोग नसके शेर गरेर सहयोगी मनहरु सम्म पुराई दिनुहुन अनुरोध गरिन्छ🙏🏻🙏🏻