पुर्व लडाकु नौले बि क (सागर) को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार घोषणा

कालिकोट जिल्ला नरगरिनाथ गाउँपालिका वडा नम्बर ९ का स्वतन्त्र उम्मेदवार पुर्व लडाकु नौले बि क (सागर) लाई अत्यधिक बहुमतले बिजय गराउ।
तपाईंहरुको भोटको उचित मुल्यांकन आफै गर्नुहोस।कतै तपाईहरुको भोट अपमानत गरिएकोत छैन?
समयमै चेतना जगाउनुहोस आफ्नो मतको सहि सदुपयोग गर्नुहोस।
यो भन्दा पहिला ५ बर्षको अबस्थालाई फर्केर हेरौ,अनि बिचार गरौ आगामी ५ बर्ष खेरत फाल्दै छैनौ?समयमै बिचार गरौ।आउनुहोस् तपाईहरुको भोटको हामी उचित मुल्यांकन गर्ने छौ।स्वतन्त्र बाट अध्यक्ष पदका उम्मेदवार पुर्व लडाकु नौले बि क (सागर)लाई अत्यधिक बहुमतले बिजय गराउ।

स्रोत:- मान बहादुर बिश्वकर्मा