रमिला बि कको जन्मदिनमा माल्कोट सेरपाटाका ६० जना विद्यार्थी भाइ बहिनिलाई एउटा कापी र कलम बितरण गर्दै,भब्य रुपमा मनाईयो

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं ६ का देउडा गित का सर्जक तथा प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र संयुक्त राज्य संयोजन समिति अन्तरगत मध्ये मुम्बई नगर समिति अध्यक्ष कबिराज दुब्राकोटि साईला कि जेष्ट सुपुत्री रमिला बि क को आज पर्न गएको जन्मदिनको अबसरमा श्री नन्दा देवी मा वि सेरापाट का ३ कलास देखि तलका ६० बिध्यार्थी भाइ बहिनी लाइ एउटा कापि र एउटा कलम बितरण गर्दै,जन्मदिन भब्य रुपमा मनाइयो।

https://youtube.com/channel/UCicqz95VWqquW7bNGi0eXPA