कबिराज दुब्राकोटिको नयाँ कोसेलि

सर्ब प्रथम सम्पुर्णलाई नमस्कार कर्णाली प्रदेश को बिकट ठाउँ कालिकोट जिल्ला नररिनाथा गाउँपालिका माल्कोट वडा नम्बर ६ माल्कोट्मा जन्मिनु भएका खडक कुमार बिसि ज्यु,को पहिलो हुड्केउली गित को बोल सिल्को धाराले रएको छ । जस्मा स्वर रहेको छ को छ रास्टिय लोग तथा दोहोरि गायिका पुर्णकला बिसि को रएकोको छ। जस्मा लय शब्द कबिराज साइला ज्यु को रहेको को छ र आज माल्कोट मै भिडियो को सुटिङ पनि सम्पन्न भएको छ र अब को एक महिना मा बजार मा सार्बजनिक हुने छ आसा छ सबैले ले माया गरिदिनु हुने छ र अझै आगामी दिन मा पनि साथा दिनु हुने छ र बिकट ठाउँ मा भएका कला गला र प्रतिभा लाइ सधै साथ सपोट गर्नु हुने छ ।।