जातीय विभेद मुखी समाजको अन्त्यको परिकल्पना कहिले गर्ने जनताहरुले

नेपालि समाज पनि बिचित्र छ।जस्को बिषयमा विश्लेषण गर्न प्राय सबै शब्द अपुगनै हुन्छन।

मानवीय असमानताको गहिरो खाडल छुवाछूतको पर्खाल आखिर कहिलेसम्म?

१३ बर्षको परियार बालिकालाई श्रेष्ठको घरमा पसि दहि खाएको निहुमा रातभर बाधेर झुन्डाएर राखेछन । दलित भित्र पस्यो अपबित्र भयो रुद्री पुजा गर्न पर्छ भन्दै नछोडेपछि प्रहरीले बिहान मात्र उद्दार गरेछन ।

प्रकाश बिश्वकर्मा (सपूत) ले गायको गितले देखाइएका दृश्यहरुको बिषयमा कुरा गरिरहदा यो बिषय खोइ तिम्रो बिज्ञाप्ती???खै तिम्रो राष्ट्रवाद साच्चिकै दम्ब भए अल्लि कति यता तिर पनि देखाइयोस।गित तिर मात्र होइन??