नेपाली बर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न

वि.सं.२०७९ वैशाख ८ बिहीवार २१:१२

बैशाख ४ अप्रिल १७ तारीखमा आयोजित नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।
कला सांस्कृतिक सभ्यता हाम्रो पहिचान हुन।
देश बिदेशमा नेपालिको चुल्नुछ नामना!!
दुई हजार उनासी सालको छ शुभकामना!!
भन्ने मुल नारा सहित नेपाली संघ-संगठन,राजनीतिक दल,लगाएत सम्पुर्ण नेपाली कला प्रेमिहरुको उपस्थिति रहेको थियो।
नेपाली बर्षको नयाँ सालको अबशर पारेर आफ्नो काम र कार्यलाई स्थागित गरेर नेपालीहरु खुशिका साथ उपस्थिति भएर धम्केदार देउडा खेल प्रस्तुत गरेका थिय भन्ने।नयाँ बर्ष २०७९ को शुभकामना पनि आदानप्रदान गरिएको थियो।
स्थान:-मुम्बई महाराष्ट्र ठाणे सिपि तलाव नेपाली मित्र मंडब

वि.सं.२०७९ वैशाख ८ बिहीवार २१:१२