बिदयालय स्तरीय कार्यक्रम सम्पन्न

प्लान नेपाल र किडाक नेपालको सहजीकरणमा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ माल्कोट सेरपाटाको श्री नन्दा देबि माध्यमिक बिदयालयमा बिदयालय स्तरीय पठाई मेला कार्यक्रममा विभिन्न पढाइ लेखाइ तथा हाजिरी जवाफ प्रतियोगितामा पुरस्कार सहित कार्यक्रम सम्पन्न गरिएको छ।

मेरो रिपोर्ट कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका माल्कोट सेरपाटा कबिराज दुब्राकोटी साइला